०५७५२०९२६, info.mopid@bagamati.gov.np
अन्तिम अपडेट: २०७८-०१-०२

प्रदेश सरकार

भौतिक पूर्वाधार विकास मन्त्रालय

बागमती प्रदेश

हेटौडा, मकवानपुर, नेपाल

हाम्रो बारे

२०७२ असोज ३ मा नेपालको संविधान लागू भए पश्‍चात् देशमा संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहेको छ । स्वीकृत कार्य विभाजन नियमावली अनुसार विभिन्‍न क्षेत्रहरुमा तीनवटै तहका सरकारहरुले गर्ने कार्य छुट्याइएको छ । सोही नियमावली बमोजिम यस प्रदेश नं. ३ का तेह्र जिल्लाहरुमा विभिन्‍न भौतिक संरचनाहरुको योजना तर्जुमा, स्वीकृति सहित आवश्यक विभिन्‍न अध्ययन अनुसन्धानका कार्यहरु गर्न यस मन्त्रालयको स्थापना भएको छ । यसका अतिरिक्त योजना निर्माण, संचालन तथा मर्मत सम्भार लगायतका कार्यहरु यस मन्त्रालय मातहतका कार्यालयहरुबाट हुने परिकल्पना गरिएको छ।

सबै हेर्नुहोस्
  • Notice for Shortlisted Consulting Firms : Posta Bahadur Bogati Tunnel (Bhimpedhi-Kulekhani) Project २०७८-०१-०२

    Short Listing of Consulting Firms for contract Identification No. MoPID/BAG/ICB/CS/01/2088/78: Consulting Service for Construction Supervision of Posta Bahadur Bogati Tunnel (Bhimpedhi Kulekhani) Project, Makawanpur

    डाउनलोड गर्नुहोस्
  • Invitation for Bids: Supply and Delivery of Electric Bus and Electric Vehicle Charger २०७७-१२-१८

    Published By: Province Transport Operation and Management Board, Bagamati Province, Hetauda.

    Date of Publication: March 31, 2021

    डाउनलोड गर्नुहोस्
  • कार्यकारी निर्देशक नियुक्ति सम्बन्धमा । २०७७-११-०३

    प्रदेश यातायात सञ्चालन तथा व्यवस्थापन बोर्डकाे कार्यकारी निर्देशक नियुक्ति सम्बन्धी सूचना ।

    डाउनलोड गर्नुहोस्
  • उप-कार्यकारी निर्देशक नियुक्ति सम्बन्धमा । २०७७-११-०३

    प्रदेश यातायात सञ्चालन तथा व्यवस्थापन बोर्डकाे उप-कार्यकारी निर्देशक नियुक्ति सम्बन्धी सूचना ।

    डाउनलोड गर्नुहोस्
  • अभिमुखीकरण तालिम सम्बन्धी सूचना । २०७७-०९-२४

    हाइवे र वि.एण्ड आ.तर्फ इन्जिनियर सेवा करारमा लिन मिति २०७७/०९/२० र ऐ. २१ मा लिइएको अन्तर्वार्ताबाट सिफारिस भएका इन्जिनियरहरुको लागि अभिमुखीकरण तालिम कार्यक्रम सम्बन्धी सूचना ।

    डाउनलोड गर्नुहोस्
  • मातहतका निकायहरुको सम्पर्क विवरण २०७५-०९-१२

    भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतका कार्यालयहरु र प्रमुखको सम्पर्क विवरण ।

    डाउनलोड गर्नुहोस्
  • मातहतका निकायहरु २०७५-०८-१६

    यस भौतिक पूर्वाधार विकास मन्त्रालय, प्रदेश नं ३ मातहत निम्नानुसारका कार्यालयहरु रहनेछन् ।

    डाउनलोड गर्नुहोस्
मिति शीर्षक
२०७७-१२-१८ Invitation for Bids: Supply and Delivery of Electric Bus and Electric Vehicle Charger डाउनलोड गर्नुहोस्
फारम फेला परेन ।
अतिरिक्त गतिविधि फेला परेन ।
  • मा. रामेश्‍वर फुयाल
    भौतिक पूर्वाधार विकास मन्त्री
    rameshwarphuyal1@gmail.com

  • श्री संजीव वराल
    सचिव
    secretary.mopid@bagamati.gov.np

  • श्री नविन कुमार सिंह
    प्रवक्ता
    057520926 Ext. 613
    spokesperson.mopid@bagamati.gov.np

  • श्री राजन पोखरेल
    सूचना अधिकारी
    057521519
    infoofficer.mopid@bagamati.gov.np