Government of Nepal Logo
Government of Nepal Logo
बागमती प्रदेश सरकार

श्री भौतिक पूर्वाधार विकास मन्त्रालय

हेटौंडा, मकवानपुर

बागमती प्रदेश सरकार

श्री भौतिक पूर्वाधार विकास मन्त्रालय

हेटौंडा, मकवानपुर

धेरै सोधीएका


#यस मन्त्रालय अन्तर्गतका आयोजनाहरुमध्ये भवन, आवास, शहरी विकास तथा शहरी सडक सम्बन्धित आयोजनाहरु सम्बद्ध जिल्ला हेर्ने शहरी विकास तथा भवन कार्यायलयहरुमार्फत र सडक, सडकपुल, झोलुङ्गे पुल तथा अन्य पूर्वाधार सम्बन्धित आयोजनाहरु सम्बद्ध जिल्ला हेर्ने पूर्वाधार विकास कार्यालयहरु, आयोजना कार्यालयहरु र यातायात पूर्वाधार निर्देशनालयमार्फत कार्यान्वयन हुन्छन्।सम्बन्धित निकायको सम्पर्कका लागि सङ्गठनात्मक संरचनाभित्र मातहतका  निकायहरुको विवरणमा हेर्न सक्नुहुनेछ। 


साइट हेरिएको : page counter
अन्तिम पटक अद्यावधिक गरिएको : 2081-01-07 17:54:37

© सर्वाधिकार सुरक्षित श्री भौतिक पूर्वाधार विकास मन्त्रालय