Government of Nepal Logo
Government of Nepal Logo
बागमती प्रदेश सरकार

श्री भौतिक पूर्वाधार विकास मन्त्रालय

हेटौंडा, मकवानपुर

बागमती प्रदेश सरकार

श्री भौतिक पूर्वाधार विकास मन्त्रालय

हेटौंडा, मकवानपुर

परिचय 2078-02-20

वि.सं. २०७२ असोज ३ मा नेपालको संविधान लागू भए पश्‍चात देशमा सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहेको छ। स्वीकृत कार्य विभाजन नियमावली अनुसार विभिन्‍न क्षेत्रहरुमा तीनवटै तहका सरकारहरुले गर्ने कार्य छुट्याइएको छ। सोही नियमावली बमोजिम यस बागमती प्रदेश अन्तर्गतका तेह्र जिल्लाहरुमा विभिन्‍न यातायात, भवन, आवास तथा शहरी विकास सम्वनधी भौतिक पूर्वाधार संरचनाहरुको योजना तर्जुमा, स्वीकृति सहित आवश्यक विभिन्‍न नीतिगत व्यवस्था तथा अध्ययन अनुसन्धानका कार्यहरु गर्न यस मन्त्रालयको स्थापना भएको छ। यसका अतिरिक्त योजना निर्माण, सञ्चालन तथा मर्मत सम्भार लगायतका कार्यहरु यस मन्त्रालय मातहतका कार्यालयहरुबाट हुने परिकल्पना गरिएको छ।


साइट हेरिएको : page counter
अन्तिम पटक अद्यावधिक गरिएको : 2080-12-06 05:24:14

© सर्वाधिकार सुरक्षित श्री भौतिक पूर्वाधार विकास मन्त्रालय