#भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका आयोजनाहरुमध्ये भवन, आवास तथा शहरी सडक सम्बन्धित आयोजनाहरु सम्बन्धित जिल्ला हेर्ने शहरी विकास तथा भवन कार्यायलयहरुमार्फत र सडक, सडकपुल तथा झोलुङ्गे पुल सम्द्ध आयोजनाहरु सम्बन्धित जिल्ला हेर्ने पूर्वाधार विकास कार्यालयहरु, प्रादेशिक सडक डिभिजन कार्यालयहरु र यातायात पूर्वाधार निर्देशनालयमार्फत कार्यान्वयन हुन्छन्।सम्बन्धित निकायको सम्पर्कका लागि सङ्गठनात्मक संरचनाभित्र मातहतका निकायहरुको विवरणमा हेर्न सक्नुहुनेछ।