बकैया–१, मकवानपुरको सुकैरा खोलामा निर्माण हुन लागेको १२० मिटर लामो मल्टिसेल बक्स पुलको शिलान्यास बाग्मती प्रदेश मुख्यमन्त्री इन्द्र बानियाँ तथा भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाले संयुक्त रूपमा सम्पन्न।