Government of Nepal Logo
Government of Nepal Logo
Government of Bagamati Province

Ministry of Physical Infrastructure Development

Hetauda, Makawanpur

Government of Bagamati Province

Ministry of Physical Infrastructure Development

Hetauda, Makawanpur

FAQ


#यस मन्त्रालय अन्तर्गतका आयोजनाहरुमध्ये भवन, आवास, शहरी विकास तथा शहरी सडक सम्बन्धित आयोजनाहरु सम्बद्ध जिल्ला हेर्ने शहरी विकास तथा भवन कार्यायलयहरुमार्फत र सडक, सडकपुल, झोलुङ्गे पुल तथा अन्य पूर्वाधार सम्बन्धित आयोजनाहरु सम्बद्ध जिल्ला हेर्ने पूर्वाधार विकास कार्यालयहरु, आयोजना कार्यालयहरु र यातायात पूर्वाधार निर्देशनालयमार्फत कार्यान्वयन हुन्छन्।सम्बन्धित निकायको सम्पर्कका लागि सङ्गठनात्मक संरचनाभित्र मातहतका  निकायहरुको विवरणमा हेर्न सक्नुहुनेछ। 


Site Visited : page counter
Last Updated : 2081-04-12 12:11:35

© All Rights Reserved to Ministry of Physical Infrastructure Development