Government of Nepal Logo
Government of Nepal Logo
Government of Bagamati Province

Ministry of Physical Infrastructure Development

Hetauda, Makawanpur

Government of Bagamati Province

Ministry of Physical Infrastructure Development

Hetauda, Makawanpur

Responsibilities 2078-02-20

  • प्रदेशस्तरको यातायात सम्बन्धी नीति, कानून, मापदण्ड र योजनाको तर्जुमा तथा कार्यान्वयन, अध्ययन अनुसन्धान र नियमन,
  • वातावरणमैत्री, अपाङ्गतामैत्री र लैङ्गिकमैत्री यातायात प्रणालीको प्रवर्द्धन,
  • प्रदेश तहमा यातायात सुरक्षा र सवारी प्रदुषण नियन्त्रण सम्बन्धी योजना निर्मण र कार्यान्वयन
  • रन्जुमार्ग, जलमार्ग लगायतका वैकल्पिक यातायात प्रविधिको यातायात प्रविधिको प्रवर्द्धन, सम्भाव्यता अध्ययन, आयोजना कार्यान्वयन, सञ्‍चालन र व्यवस्थापन,
  • प्रदेश लोकमार्ग, सडक, पुल, झोलुङ्गे पुल सम्बन्धी नीति, कानून, मापदण्ड तथा योजना तर्जुमा र निर्माण, स्तरोन्नति, मर्मत सम्भार, तथ्याङ्क व्यवस्थापन, सडक प्रविधि सम्बन्धी अध्ययन अनुसन्धान, यातायात सुरक्षा, कार्यान्वयन र नियमन तथा सडक अधिकार क्षेत्र (राइट अफ वे) को संरक्षण,
  • प्रदेशस्तरका सरकारी कार्यालयहरुको भौतिक व्यवस्थापन र निर्माण सम्बन्धी नीति, कानून, मापदण्ड र योजना तर्जुमा, कार्यान्वयन र नियमन,
  • प्रदेश मुख्यमन्त्री, सभामुख, मन्त्री, उपसभामुख लगायत सरकारी निवास व्यवस्थापन,
  • प्रदेशभित्रको सहरी विकास योजना तर्जुमा, सहरी पूर्वाधार निर्माण, सञ्‍चालन, मर्मत सम्भार र आवास तथा भवन सम्बन्धी योजनाहरुको कार्यान्वयन र मार्ग निर्देशन,
  • प्रदेशभित्र उपयुक्त भवन निर्माण प्रविधिको प्रवर्द्धन,
  • प्रदेशस्तरमा राष्ट्रिय भवन संहिताको कार्यान्वयन र नियमन,
  • प्रदेशको राजधानी र प्रादेशिक शहरको विकास, योजना तर्जुमा, कार्यान्वयन, संयोजन र पूर्वाधार निर्माण,
  • सुरक्षित बसोबास, जग्गा एकीकरण (ल्याण्ड पूलीङ्ग), घर एकीकरण (हाउस पूलीङ्ग) सम्बन्धी नीति तर्जुमा र कार्यान्वयन,


Site Visited : page counter
Last Updated : 2081-04-12 13:15:22

© All Rights Reserved to Ministry of Physical Infrastructure Development